Posted by: gwanche January 17, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

नमस्ते !

बल्ल अली फुर्सद भयो चौतारीमा आउने। छिमेकतिर घुमियो गएको पन्ध्र दिन रमाइलो भयो।

यो कोसेली चौतारी बासिहरुको लागि, बादलबिच लुकामारी खेलीरहेको आइफल टावर।



चौतारीमा धेरै दिन अनुपास्थित हुँदा ठुलिले धमाकेदार कथा लेखिसकेकी रहिछन, पढ्न भ्याएको छैन, पढ्न बसेँ है म।

सबैलाई सोध्याछुम!

Read Full Discussion Thread for this article