Posted by: miss_ me January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

:)

हरिशरणम!  लु म नि बसे है चौतारीआँ। अनिखेरि गौतमबाउ,दवरजी,नमे नेप्चि सिस, राहुलदा बिर्खे जिम्मालबा,लहरे,च्याङ्वा,चित्रे, रिठ्ठे  अरु आम्नुहुने हउरहुर सप्पैलै जो दर्शन  नि अरे।

हिजो देवरजीले कत्रो बिन्ति अर्दा नि गैसकेछु के रे:(  धेरै पछि पो देकेछु, अनिखेरि  नराउरो लाओ लाओ जस्तो भओ।

रिठ्ठेजी र लहरे ले अहिले बाटै शुरुगर्नुभच के रे टीभी देखाम्न

अनिखेरि च्याग्ङ्वा कास्तो  हसाम्ने खाले ल्याख्जौ ।  हउरले ल्याखेको पाढ्यो भाने हास्ना आम्जा बाबै म्होलाई कुन चै पो बांइशा आएछा

Read Full Discussion Thread for this article