Posted by: भउते January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

भाउजुको हातबाट जबर्जस्ति कम्प्युटर दाइको हातमा पुग्यो जस्तो छ। यो त अन्याय भो।

नारी हक हितको संरक्षण गरौँ। कम्प्युटर भाउजुकै हातमा फिर्ता गरौँ।

रिठ्ठेसान, आज अलिक कुल भएर न्युयोर्क भेलालाई फर्केर हेरेको। रिठ्ठेसान सँग त मेरो खाशै बोलचाल नै भएनछ जस्तो छ त। सबै सँग ब्यक्तिगत रुपमा भलाकुशारी भयो। अरु त अरु मेरो सहोदर दुश्मन अन्तरे दाइ सँग नि निकै सौहार्द्रपूर्ण वातावरणमा कुराकानी भयो। तर रिठ्ठेसान सँग त्यसरी कुराकानी भएको त सम्झनै भएन त।   के भएछ साँच्चि ? हहिले आएर कस्तो खश खश अनि नरमाइलो जस्तो लाग्यो त।

Read Full Discussion Thread for this article