Posted by: च्याँङवा January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

साप्पाईले म्हेरो खाच्चारलाई लोल लोल बानेरा बोलाएचा....मो यादातिरा नाआकु काद्दि भाकु थियु रा के गार्दाई राइजा भानेरा आयु.....आबो एगछिन यादाई चाउदारीमा बास्जा मो...मोलाई देकेरा ताराईबाटा भाग्जा होला मुन्जेहारु, मो गानाकु छैना आजा, ६ माइना आगारी माद्राई भुटे कुशिमा न्वाएरा आकु हो धान्दा नामान होइ।

यो भाउदेको कास्दु कास्दु बांइशा राइचा मो ता छाक्कै पार्यु... पार्किने बांइशा, छार्किने बांइशा, कार्किने बांइशा काद्दि धेराइ बांइसा....म्हेरो खच्चारलाई देकेरा तार्कियु भने चाइ तार्किने बांइसा हुन्जा होला..

Read Full Discussion Thread for this article