Posted by: भउते January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

ओइ गोताएँ, धेरै पछि तिम्रा पाँसुला चौतारीतिर गाडे नि ! त्यो पनि मध्यराताँ ! सहिसलामतै छौ होला के रे ! फेरि राम नाम जप्दै छौ। आफै हिँडेरै जलासर जान ला' त हैनहोला के रे।

पड्केको बैँस छुटेछ जिम्माल। यो बैँश लाग्दा भउतेले जिम्मालका नलिखुट्टा ढुङ्गामा बजारेर शिवरात्रिमा उँखु पड्काको जस्तै पड्काउँछ।

लोल राहुल दा।

 

Read Full Discussion Thread for this article