Posted by: visitor January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
आईमाई मान्छे ले धोती, फरिया मा खाने कुरा हाल्च्न नि तेसैलाई पोल्टा भन्चन खै कसरी सम्झाउ
तिमी ले लगाएको घागर अगाडि दुई हात ले तानेर चिउरा थाप त तेही हो पोल्टा भनेको
बुज्यो कि बुजेनौ
Read Full Discussion Thread for this article