Posted by: visitor January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
ए लौ मार्यो  मलाई के था त् मैले त तिमारु सप्पै म भन्दा एक घण्टा अगाडि छौ अनी भोक पनि एक घण्टा अगाडि लाग्यो होला अनी खाजा नि एक घण्टा अगाडि खाइसक्यो होला नि भन्ठानेर । हुन त अलिकत भ् ट्टास चिउरा ल्या छु अली बारा खान भनेर त्यो खाने भए चै छ् , पोल्टा हालेर लैजाउ न त ठुली हुन्न
Read Full Discussion Thread for this article