Posted by: Rahuldai January 16, 2008
Login in to Rate this Post:
0
?
लोल रिट्ठे, लोल.
भउते बिग्रेको सूचना अस्ती नै टाँसेको थिएं कसैको ध्यान गएन, बल्ल ज्ञान आयो जस्तो छ।
पुर्पुरो बिग्रे माउते हुनु, छोरो बिग्रे भउते हुनु - ठुलदाइ ले त्यसइ भन्या होइन क्या।
बोली पनि च्यात्या चोली जस्तो, कस्तो भा कुन्नी? रोग लाग्या को महारोग ? हैन के के मात्रा अभियोग लाग्या तो भौतेलाई?
Last edited: 16-Jan-08 01:32 PM