Posted by: world_map January 16, 2008
Login in to Rate this Post:
0
?
हाम्रो जिम्मी बुडा कहिले जाने हो नेपाल? लन्डनबाट जाने हो भने के जाति ट्रान्जिउ भिसा नि चाहिन सक्छ, यस्सो
विचार गरेर जानुहोला!
सुन्तल मान स्थापित १८ वर्ष नि पुग्या छैन?
लु बिस्टु रामको नि नाम चढाइदिएँ लिस्टोमा!
भौते माराज, ठूल्लू फूल्लू, रिट्ठे पिट्ठे, राहुलदाइ र अरू सप्पैमा २:११ को जौ!