Posted by: Birkhe_Maila January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
हन ए गाम्लेओ एउटो कुरो मेरो गिदिआँ छड्क्या छड्केइ छ। यो भउते अउँरिका ग'र आएसि बिउरेको जस्तो मलाई मात्तै लाग्या हो कि सपैलाई लाग्या कुरो हो? कुराकानि नि छड्के छड्के गर्छ, बैँश पनि बढि छचल्कया जस्तो लाउछ मोरोको! कइले सत्तेनासको याल्बम हेर्न जान्छु भनेर घोषना अर्छ, कइले तेसै फ्यास्स हाँस्छ। कइले आँखिभौँ खुम्च्यार रिसाइटोपल्छ! कुरो के होला हँ कोइलाई लेइ आइडे होला ????
Read Full Discussion Thread for this article