Posted by: ritthe January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

लौ दोश्रो राउन्ड सुरु गरे है मैले
नमस्ते
भउते नि अर्मरिएछ, बिस्टे ले नि बिसाएछ
अरु को को छौ?

पातकी हरु कता लागेछन?
ठुलि ले हसुरेको हो?
ठुल्दाइ खैरे लाई गफ हान्दै हो? लहरे कता भास्सिएछ? जिम्माल कता पल्किएछन? क्रेजी को बाँकी भाग पुरा गर्न हो कि
फिर मिलेङे

Read Full Discussion Thread for this article