Posted by: ritthe January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
ठुलि के छ हालखबर? मेरो त ठिकै छ बा, आज तरकारी बेच्न जानु परेन र?
जिम्माल बा लाई टिकेस त मिलाइदिने हो नि ठुल्दाइ, हिजो मैले दुई पटक सोधेको झन एउटा १ वे एउटा २ वे टिकेस चाहिने हो भनेर, पटक्कै बोलेनन बुढा, चाइन्जो अब त्यस्तो कुरामा नि लजाएर हुन्छ र भन्या? बुढेस्कालमा आएर बिहे गर्ने जिम्माल बा मात्र हुन र? अरु पनि थुप्रै छन, किन लजाउनु पर्‍यो ब्यर्थमा
सुन्तले लाई नि तारेमाम


Read Full Discussion Thread for this article