Posted by: Rahuldai January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        
रिट्ठेलाई सुड्डा मैले बनाएर बन्ने होइन क्या रे, अब घरवालीले बनाउछे। हिजो कहिलेइ नआउने सुड्डा सुड्डी हरु हामि जस्तो लक्का तर पक्का जवान हरु के गरिराख्याछन् भनेर चियो गर्न आएको थियो पो भनेको। हाम्रो रात्रीकालिन सेवा त छंदै छ नि।
Read Full Discussion Thread for this article