Posted by: SurNaTal January 16, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

शुभ रात्री।

के भो के, कस्को सराप लाग्यो कुन्नी, आजकाल चौतारी चिहाउनै गाह्रो भाई राछ
दिन भरी रमाइलो गरेछन गएछन
अव त रात्री कालिन प्रसारण पनि सकिएछ

कोही कोही नेपाल जने कुराले पुरानो र नयाँ दुबइ चौतारी पिटेछ।

मेरो पनि शुभकामना बिर्खे दाई लाई, राम्रो टिकेस राम्रो भाउमा पाइयोस, राम्रो मान्छे राम्रो साइतमा पाइयोस

 

taaremam

jadau

namaste

chitre le socheko pugos

futumutu night

 

Read Full Discussion Thread for this article