Posted by: Rahuldai January 15, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

सराप्ने ले सात जुनी सरापे नि,
अलाप्नेले सात राग अलापे नि,
ठुलदाईको म: म:को स्वाद,
३६ बर्षे अनुभवको स्वाद
याद गरेर बसे हुन्छ,
र्‍याल चुहाई बसे हुन्छ।


लौ लौ, नजिक भएका गाम्लेहरु हो, भोलि बिहान सम्म म: म: बाकी रहने जानकारी गराउन चाहन्छु, फ्राई गरेर खाम्ला। छिटो गर्नुस्। मौका आउछ पर्खिंदैन, गएको खोला फर्किंदैन, भन्छन् क्या र।

Read Full Discussion Thread for this article