Posted by: parbatya January 15, 2008
Login in to Rate this Post:
0
?
मिस दर्शन है आजभोलि राती मात्र?
मिसको समस्या तेही त हो नि रिठ्ठे
उमेर चार बिस भए पनि अनुहार मा आधा बिस देखिए पछी क्रेजी हरुले कार्ड मागी हाल्छन नि
लौ भागे म त (फेरी ३६ बर्से अनुभभी द्वारा बनाको म:मा लाग्यो भन्लान )