Posted by: PallaGhareAntare January 15, 2008
ऽऽऽ चौतारी - ९४ ऽऽऽ
Login in to Rate this Post:     0       ?        

ए रात्तै, टडक लेर हान्निँदै आउनु परो कि क्या हो म:म: खान। भोलि अड्डाँ साहू बुढाले पात नफर्काम्नि भे जान्या थेम्।

भउते डाँकाले नि वाँ तिनपाने र साँप्रा चुरुप्प पारिसको रे, हन भक्खर हप्ता शुरु भा छ शुक्रबारको जस्तो कुरा गर्चन् बा गाम्ले।

Read Full Discussion Thread for this article