Posted by: nepalean January 15, 2008
Login in to Rate this Post:
0
?
हे मलाइ त चित्रले नगरकोट तिर पुराइदिएछ। अब दिन दिनै सनराइज हेरेर बस्नु पर्ला।
यो मिनेको सोतां नि जाडोले मार्न लागि सक्यो। रुघा लागे नि नाकैं जम्छ।