Posted by: Aalu Jasto December 23, 2007
Login in to Rate this Post:
0
?
thank you "Nepal ko Chora" ..
म सुन्छु तर यो मन को आवाज" लाइ "म सुन्छु तर त्यो मन को आवाज" बनाए कसो होला?
>> आफ्नो मनको आवाज सुन्न त्यती गारो हुन्न होला, जति गारो अरुको मनको सुन्न हुन्छ।
..... Typo .. यो should be त्यो.. it was a typing mistake ..
"तिम्रो मौनतानै सङीत मेरो
त्यो नगिचपना मै सङीत मेरो"
लाइ
"तिम्रो मौनता नै सङीत मेरो
आखा को भाखा नै गीत मेरो" बनाए कसो होला?
.. yeah ... thanks for the suggestion .. it makes more sense now .. :)
......

Last edited: 23-Dec-07 10:07 AM