Posted by: Nepal ko chora December 23, 2007
कबिता लेखन मन लाग्यो ।।
Login in to Rate this Post:     0       ?        

आलु जस्तो,
कबिता त राम्रै छ। तर केही अरु शब्दहरु सङ खेले अझै राम्रो बन्ने छांट देख्छु।

मनमा लागेका केही कुराहरु:

"म सुन्छु तर यो मन को आवाज" लाइ "म सुन्छु तर त्यो मन को आवाज" बनाए कसो होला?
>> आफ्नो मनको आवाज सुन्न त्यती गारो हुन्न होला, जति गारो अरुको मनको सुन्न हुन्छ।


"तिम्रो मौनतानै सङीत मेरो
त्यो नगिचपना मै सङीत मेरो"
लाइ
"तिम्रो मौनता नै सङीत मेरो
आखा को भाखा नै गीत मेरो" बनाए कसो होला?
>> सायद कबिताको बहाब अझ  राम्रो हुने थ्यो कि?


 

Read Full Discussion Thread for this article