Posted by: Brain Malfunction December 16, 2007
Login in to Rate this Post:
0
?
...
हरदिन hi5 मा तिम्रो प्रोफाइल हेर्नुपर्ने यो मनलाई
आज किन कम्प्युटर छुन मन लगेन ?
फ्री कल टाईम मा घन्ट्टौ फोन गर्नु पर्ने मलाई
आज किन तिम्रो एस् एम एस् पढ्न मन लागेन ??
;)
Last edited: 16-Dec-07 12:17 PM