Posted by: SadhanaSharma December 16, 2007
Login in to Rate this Post:
0
?
Thanks a lot Sirish Dai, Let me try another one:
तिम्रो साथ पाउन भनी देवीदेउता भाक्ने गर्थें
आज तिम्रो जीवनसाथी हुन मनलागेन
तिम्रो स्पर्श पाएर नधोइ राखेका यी हात
आज किन आफैंलाई छुन मनलागेन ।