Posted by: SadhanaSharma December 14, 2007
Login in to Rate this Post:
0
?
I also want to add something. Although my childish writing may not be comparable to your experienced styles.
तिम्रो यादमा सँधै सँधै सिरानी म भिजाउँथें
तर किन आज मलाई रुन मनलागेन
तिम्रो स्पर्श पाएर नधोइ राखेका यी हात
आज किन आफैंलाई छुन मनलागेन ।