Posted by: shirish December 11, 2007
मन नलागेको गजल
Login in to Rate this Post:     0       ?        

धन्यबाद नेपे र बिर्खे

म बास्तबमा "मन लागेन" रदीफ हालेर तीन वटा छुट्टा छुट्टै गजल लेख्ने सुरमा छु क्या ! त्यो चित्त बुझ्दो भा'छैन पछि मिलाउला है !

 

यो चाहि प्रिभ्यू -

रात परे पछि पृथ्बीको गति सुस्त भैदिए हुन्थ्यो

दिनको प्रभाबमा तारा झैं बिलाउन मन लागेन !

 

गुंडका बचेरा भोकले चिर्बिर गर्न नसक्दा होलान्

बन्दूकले ताक्दा पनि पखेटा बिसाउन मन लागेन !

 

Read Full Discussion Thread for this article