Posted by: Birkhe_Maila December 11, 2007
मन नलागेको गजल
Login in to Rate this Post:     0       ?        

जांदै नजाने भनेका कति पक्की रङ्ग पखालें

तिम्रो स्पर्श पाएका यी हात धुन मन लागेन !

 

वाह!!

 

थ्रेडको नाम नै 'मन नलागेको गजल' किन राखेको नि?

 

 

Read Full Discussion Thread for this article