Posted by: Nepe December 10, 2007
मन नलागेको गजल
Login in to Rate this Post:     0       ?        

जांदै नजाने भनेका कति पक्की रङ्ग पखालें

तिम्रो स्पर्श पाएका यी हात धुन मन लागेन !

 

Muuuuah ! What a lovely sher !

 

मीठो त छदैछ, यो शेरले मलाई एउटा सुदूर चिन्तनमा पुर्‍यायो । अक्सर प्यारा व्यक्ति भन्दा प्यारा व्यक्तिको चिनो (symbol) बढी प्यारा हुन्छन्, किन होला भन्ने सोचमा । मैले जे ठम्याएँ त्यो यहाँ लेख्नु भन्दा कुनै दिन त्यसको एउटा शेर बनाएर सुनाम्ला ।

 

Nepe

Read Full Discussion Thread for this article