Posted by: Durgesori November 15, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

नमस्ते गाम्लेहरु हो ! सबैको तिहार त रमाइलै सँग बित्यो होला। आफ्नो पनि निकैनै रमाइलो सँग बित्यो।

चौतारी चिहाउन नपाको पनि जुगौ भयो। मेसो पाउन नै गार्हो पर्यो।

जे होस् कबिताको दोहरि चै हरिप गाको रछ।

Read Full Discussion Thread for this article