Posted by: Poonte November 14, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

मन्दिरमा दियो बाल्छ धर्मीहरु, म पापिनी कहाँ?

मैले होईन, सियो हाल्या, कुन किचकन्नी होला त्यहाँ!

 

सिनो झैं गनाएसि, नहुत्त्याई क्यारम्?

अहिले त सुध्रिएछौ, अनि चियो गरी सोध्न ला', "ब्या अरम्?"

 

मैले छोडेसि तिमी त मरेछौ कति चोटी, म त ब्या गरिम् सात चोटी

बिषादीमा गुलियो हाल्ने? ए, रात्तै! च्या मा छोडी?

 

पिरेमलाई अस्वीकृत ठान्ने तिमी रहेछौ निष्ठुरी

बुढी भईम्, अब को छ र, पासो हाली तिम्लाई नै हो ख्वाउने आलु पुरी!

Read Full Discussion Thread for this article