Posted by: Deep November 14, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

चौतारीमा नी खै के आउनी अब? तरुनीहरुले घर जम गरे जस्तो छ। एउटी बाँकि भाकी ठुलीको माया पनि टेउसासेले सुली चढायो --

"चौतारीको भिड --- तरुनी क्षिण"
"चौतारीको मेला नागाहरुको भेला"
"चौतारीमा बासे केटाहरु मासे केटीहरु"


के औधी उखान फुरेको हो ट्र्याजिडी पर्या बेलाँ नी --

तरुनी छैनन स्वस्ती गर्न नी जांगर चल्न छोड्यो -- अब त यही धारे स्टाईल बाँकि छ।  लौ त हिने म --

 

Read Full Discussion Thread for this article