Posted by: serial November 14, 2007
Login in to Rate this Post:
0
?
सुचना: महिला सक्रीयतामा कमी आएको बारे
बिगत केही हप्ता देखी एस चौतारी गाउमा महिलाहरुको सक्रियतामा निक्कै कमी आएको छ। महिलाहरुको नाम मा हाम्री एुती ठुलि मात्र रहेको छ। तेही हुनाले चौतारी रसरङ समिती महिलाहरुलाई Indangered species को समुहमा राख्ने घोषणा गर्दछ। चौतारी गाउमा महिला सन्ख्यामा किन कमी आयो भन्ने कुराको छानबिन गर्ने श्री रिठेन्द्र राज राठौडको अध्यक्षतमा रिट्ठेन्द्र राज रुपाखेती, रिट्ठे राम राजभण्डारी र रिट्ठा रुम्जाली सहितको चौतारी छानबिन आयोग गठन गरिन्छ। सो आयोगलाई आफ्नो प्रतिबेदन २ दिन भित्र बुझाउन पनि निर्देशन गरिन्छ। साथइ एसै सुचना मार्फत सबै चौतारी बासिलाई जब सम्म हाम्रो चौतारी गाउमा महिला सक्रियता हुँदैन तब सम्म dinner र breakfast को बिचमा केही नखानु हुन पनि निर्देशन गरिन्छ।
श्री लहरे लाल लाकौल
चौतारी रसरङ प्रधान
चौतारी गा.बि.स.
चौतारी

Last edited: 14-Nov-07 10:45 AM