Posted by: world_map November 14, 2007
Login in to Rate this Post:
0
?
हा हा! म्याड्डू भैया नि जिमवाल बुह्रोको जिममा जिम गर्दै?
हो त शाहरूखले ६ पैक बनाउन सक्छ भने म्याड्डू भैयाले किन नसक्नु नि?
ओम शानति ओममा बलिवुडको कति कलाकार हो बा? पूरै बलिवुड नै उठाएर ल्याएछ.
मेरो फेभरेट दिया मिर्जा नि थी. ओह्ह्ह्ह दियाऽऽऽऽ! वाउ!!! क्या दामी लाग्छ मलाइ त्यो केटी!
गाम्लेहरूको फेभरेट हिरो हिरोनी चैं को को हुन्? लिस्ट बनाउनु परो!
रिट्ठे लोल! साहुनी त छिन्, तर बिजी छे.
Last edited: 14-Nov-07 09:35 AM