Posted by: ritthe November 14, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

भो भो ठुल्दाइ, अहिलेलाई तेत्तीले पुराम्ला, आगुन तिर बिचारम्ला बरु
चित्र बहाधुर चित्रकारलाई पनि सलाम
आज साहुनि छैनन कि कसो? साहुनि नेपाली भइदिएको भये त चित्रे भन्दा अगाडि 'ज्याडौ' भन्दै आउथिन होली गोरी म्याम
तिहार चाइन्जो राम्रै भन्नु पर्छ तेत्तिको लाई

लहरे बौचा छु दु?

Read Full Discussion Thread for this article