Posted by: world_map November 14, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
गुट मोर्निङ्!
के हुँदैछ?
हरि, ग्वाँचे, ठूली, राहुलदाइ, रिट्ठे, भौते, लहरे सबैमा जदौ!
राहुलदाइ, हिजो धेरै बेर कुरा गर्न नपाकोमा क्षमा प्रार्थी छु. आजकल अड्डामा नि बिजी, अड्डा छुटेपछि
यता उता गर्दा गर्दै बिजी. हिजो फिलिम हेरियो ॐ शान्ति ॐ. हलमा हेर्दा साउन्ड
ईफेक्टले गर्दा मज्जा आम्छ. घर पुग्दा त १२ बज्यो, सुतियो, उठियो, अड्डा आइयो, यस्तै छ जिन्दगी.
ठूलीको रूघा कस्तो छ? ओखती खायौ?
भौतेकाजी,ईन्टर्भ्यूको तयारी कतिको गरिया छ? ल भिसा र मिसा दुबैको अन्तर्वाता राम्ररी दिनु. अब ९ दिन
मात्र बाँकि छ. गुड लक.
अन्तरे जी नि मेरो गामतिर हुनुहुन्छ भन्ने हल्ला छ. यौटै शहर हो भने विकेन्डतिर भेटम्ला नि बुरो.
रिट्ठे पिट्ठे, तिहार कस्तो भो नि?
अरू सबलाइ फेरी जदौ!