Posted by: Rahuldai November 14, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

ग्वाँचे, हरि अनि ठुली,
तारेमाम् है
बुधबारे हुस्सिएको जदौ!


हरिलाई बल्ल साहुले पेल्न छोडेको हो कि तीन पानीले छोडेको पत्तो लागेन।

ग्वाँचे नि बेपत्ता भाथ्यो, गोर्खापत्रमा सूचना निकालौला भनेर सोचेकोमात्र के थिएं, नाम लिया ग्वाँचे हाजिर्।

ठुली, रुघा को हाल् कस्तो छ? तातो पानी खयौ?

Read Full Discussion Thread for this article