Posted by: PallaGhareAntare November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

हो त नि बाबै खर्काँ त हो नि टो गर्दिया। एकै छिन त हो नि भनेर एउटा स्टोर अगाडि मटर राखेर अर्कैमा गा ता आउँदा मटर गायब, लक्ष्मी गैहालिन नि भोलिपल्टै।

अनि चित्र बादुर त भर्जिनियाँ भन्नि सुन्या थिं नि त मैले, यता हो र?

अब फेरि भोलि बिहानै उठ्नु छ सुत्न ला म।

अनि उफ्री खै त?

Read Full Discussion Thread for this article