Posted by: ritthe November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
मटर टो गर्दियो रे? लोल
कता बाट नि? यतै तिर बाट कि ?
मेरो पनि खै के भन्नु दाई उही त हो नि , लक्ष्मी आउछिन कि भन्यो, लक्ष्मी को पूजा पनि गर्‍यो, आउछिन आउछिन ढोकै बाट गिजाएर जान्छिन भन्या
तिहार त रमाइलो भयो यसपाली पनि
अनी नोर्थ क्यारोलाइना र'छ त हाम्रो चित्र बहादुर चित्रकार सँग यस्सो भेट घाट गरेहुन्छ नि , रमाईलै हुन्थ्यो क्यारे
Read Full Discussion Thread for this article