पोका हराएको सुचना
हिजो चौतारी अन्तरराष्ट्रिय बिमानस्थल बाट चौतारी घर सम्म अौँदा रातो रङको पहेलो छाना भएको टाउसिमा एक किलो पहेलो सुन माने गोल्ड भएको कालो पोका छुतेको छ। पाहुनुहुने महानुभाबहरुले नजिकै को चौतारी प्रहरी चौकिमा खबर नगरी नगरी I repeat नगरी नगरी हाम्रो आफ्नै भलादमी मित्र, साथी चौतारी रसरङ प्रधान श्री लहरे लाल लकौल लाई खबर गरी पोको सुन माने गोल्ड सहित बुझाईदिनुभएमा खुशी साथ दश वटा हरियो गैंडा भएको नोट र एक बोतल pure नेवारी एला बुझाउने थिए।।।।।
श्री लहरे लाल लकौल
चौतारी रसरङ प्रधान
चौतारी गा.बि.स
चौतारी