Posted by: ritthe November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

क्यार्नु सुन्तले आफ्नो त यस्तै छ दिन भरी काम गर्‍यो साँझ घर पुगेसी अली अली जे भेट्छ खाओ ओरो भुलुक्क ढलिहालो अनी भोली बिहान् कती खेर हुन्छ थाहा नै हुन्न
अरु सप्पै कता लागेछन त?

Read Full Discussion Thread for this article