Posted by: SurNaTal November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

जति माया लाए पनि,
जति कसम् खाए पनि
निष्ठुरीले बाटो लाग्दा
आँखा तरि गए पछि
मन् मा पिर् त पर्ने नै भयो,
यो मन् तेसै मर्ने नै भयो।

मंगलवारे जदौ, मदन्वा, सान्नानी, ठुली, बिर्खे दाइ, राहुल् दाइ, रिठ्ठे, लहरे र समस्त आदिवासी अनि पुरा वासि गाम्ले हरुलाई।

यो सुत्केरि बिदा भनेको जिम्माल बाको छैठौँ र सातौं दुबै जिवन साथि ले एकै चोटि छोरो पाएको उपलक्ष्यमा बिसेश् ब्यवस्था हो कि कसो रिठ्ठे जि।

अनि ठुली, यसै हो त: "उसै त ठुली, त्यो माथि उ टेउसास गाको!"

हन यो हाम्रा पलामा त थाँग्ना कसरि सुकाउने किलास् हुन्थ्यो, आजकल् त डाइपरको रंग भर्ने किलास रे, नसक्नु के सान्नानी लाइ पनि।

Read Full Discussion Thread for this article