Posted by: Birkhe_Maila November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

ओहो सान्नानि! कता हराको एतिका दिन?

म एसो २-३ दिनलाई  पशुपति दर्शन अर्न जान ला' बा! अब तिर्थ बर्त अर्ने टेम आओ क्यार्नु। उमेर त चारधाम तिर्थ अर्ने भा' हो, एसो गोडा २-३ मइना पछि बद्रि केदार नि जाम भनेर सोचिरा छु, हेरुम के हुन्छ!

हरिशरणम्!

Read Full Discussion Thread for this article