Posted by: serial November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

रित्थे पत्थो पनि गजब को कुरा गर्छ बा,
धान मात्रा भएपनी हुन्छ, पल्लो गाउमा लगेर बेच्छु।।। कि कसो।।  
सबैलाई तारेमाम् गरे है।।।

नाम लिया लहरे बौचा हाजिर भनेको एइ हो
यो भनेको चै के हो नि, जे पै तेइ भन्ने,
ल नेमापती, ठुलै नेमापती ल जा त।।।

Read Full Discussion Thread for this article