Posted by: ritthe November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

ठिकै छ ठुल्दाइ हालखबर त, चौतारीमा आएर मच्चिनेको सन्ख्या दिन प्रतिदिन घटेको गुनासो छ मलाई
अब हुँदा हुँदा हत्केलामा गन्न मिल्ने भइसक्यो
महिला दिदी बैनीहरुको त सहभागि नै छैन हिजो आज
मिस दिदी आउन छोडि हाल्नु भयो (अब सलामवालेकुम गर्न पनि बिर्सिने हो कि)
सान्नानीलाई कल्ले बिच्कायो कुन्नी?
तिरु आउथी हसाउथि बिचरी लाई के पर्‍यो के थाहा मलाई !
यस्तै छ ठिकै छ
जिम्माल बा लाई जदौ
***
Read Full Discussion Thread for this article