Posted by: Deep November 13, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

ठुलीलाई रुघा लाग्या छ रे? मैले त भन्दै थिएँ नी -- त्यो उ सँग धेरै उ नगर भनेर -- अब सरेन के?

हैन सबनम नभएर जैले चौतारी आए नी बादल लाग्या जस्तो हुन्छ बा! के भाको भाको --

Read Full Discussion Thread for this article