Posted by: Rahuldai November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

तीनपानेको ह्याङ ओभर हो कि क्या हो। चौतारी सुस्त छ।

रिट्ठे  पनि चम्केन, उफ्री पनि झुल्केन।

ठुली त झन कतै देखिएन।

जिम्माल पनि झ्याप हुंदै जस्तो छ,

लहरे र्‍याप गाउंदै जस्तो छ। 

हरिको त सधैं मन परि नै छ।

कुमलवा हराएको सूचना गोर्खा पत्रमा दिनु पर्ने हो कि

अथवा मदनवालाई खोज्न पठाउने कि?
सुन्तले सुर न ताल को राग गाउंदै जस्तो छ,

सान्नानी हरियो साग पकाउंदै जस्तो छ।
अन्तरे जन्तरे खोज्न मुग्लान भासे जस्तो,

पूण्टे भूण्टेको बाउ खोज्न हिंडे जस्तो।

के भाको के?

कैले तारेमाम् है, दर्शन गरें पर्भू।
 

Read Full Discussion Thread for this article