Posted by: ritthe November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

युनिकोड बिग्र्यो रे ठुल्दाइ? खै म का त काम गर्दैछ
तिहार अम्रिकामा भइकन पनि तेत्तिको लाई राम्रै मान्नु पर्छ लहरे
अली अली तास सास खेलियो, २८००/३००० जितियो क्यार
तेइ हो अरु त खासै केही भएन त्यस्तो
तिउरो चाँही के कस्तो भो त भाईटिका?

Read Full Discussion Thread for this article