Posted by: hetterika!! November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

जदौ!

उर्दी मुताबिक हाजिर।

क्यार्दै हो गाम्लेहरु?  कोई छैनन जस्तो छ नि।  मामा, रिठ्ठे, नेप्चे, ठुल्दाइ सबैलाई नमस्कार।

हैन आज ठुलीको अड्डा छुट्टी छ क्या हो? चौतारीमा देखिन्न त

अरु को को कता छन, खोजतलास गर्नु परो!

Read Full Discussion Thread for this article