Posted by: Rahuldai November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
लोल् जिम्मालबा।
पहिला पहिला खूब सुनिन्थ्यो, रिकुटे"हरु"को सन्देश अल् इन्डिया रेडियो बाट। जमाना रंग बद्लन्छ भन्थे देबकोटा बाजे।
अहिले लाहुरे गाममा सन्देश रेकर्ड गरेका क्यासेट चक्काहरु हुलाकीको झोला भरि हुन थाले। कुनै दिन त्यो पनि बन्द हुन्छ। गाउं गाउं फाइबर सहितको साइबर हुन धेरै दिन कुर्नु पर्दैन। लाहुरेको सन्देश अब म्युजियम र जिम्मालबा भित्र मात्र सिमीत हुन बेर छैन।
Read Full Discussion Thread for this article