Posted by: Birkhe_Maila November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

टेउसास भन्ने गाउँमा जुवामा जितेर लेउसास चढ्ने  बिश्वास गर्दा गर्दा जिम्माल भन्ने बिर्ख बहादुर बोगटीको जिन्दगीको जुवामा च्याँखे थाप्ने चानस समेत छुटेर स्वासमा कठिनाई भएको  समाचार प्राप्त भएको छ। कौडा हानेर तिघ्रा ठटाएर जग्गा जमिन जोड्ने आसमा खल्तिमा खालि कौडा मात्र बाँकि भएको झोकमा कौडा लिएर दौडँदा त्यहि कौडा समेत लुट्नको लागि केहि अपराधिक छौँडाहरु पछि लाएको कुरा पनि खुल्न आएको छ।

धन्यवाद्!

Read Full Discussion Thread for this article