Posted by: Rahuldai November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        
रिट्ठे, सुन्तले, बिर्खे बा - तारेमाम्।
जिन्दगीले ४० तिहार देखे तर यो तिहार पहिलो हो जसमा देउसी भैलोमा मनको मैलो धोएं। काठमाडौंको नेवार समाजमा हुर्की बढेकोले होला, द्यौसी भैलो को असली मजा लिन पाएको थिएन। यसपाली अम्रिकामा सही माने मा द्यौसी भैलो देखियो। सम्चार पनि चापेको रैछ।( ठुल्दाई को उपस्थितिले होला)
Read Full Discussion Thread for this article