Posted by: SurNaTal November 12, 2007
~~ चौतारी तिहार विशेषांक ~~
Login in to Rate this Post:     0       ?        

सोमबारे जदौ समस्त गाम्ले हरुलाइ।

राहुल दाइहरुको त दामि भै छ नि त, देउसि कार्यक्रम्।

आफुत आफ्नै घरमा आफै भट्याउने, आफै देउसिरे भन्ने।

अनि अरु हरुको कस्तो भयो त तिहार्। ककस्ले कति कति हार् जित् गरे कुन्नि?

 

Read Full Discussion Thread for this article